अञ्जली लामा
अन्तर्राष्ट्र्य नेपाली पारलैङ्गिक महिला मोडल
अञ्जली लामा[१][२] एक अन्तर्राष्ट्रिय नेपाली पारलैङ्गिक महिला मोडल हुन्।[३] उनी सन् २०१७ मा भारतको ल्याकमे फेसन सप्ताहमा पारलैङ्गिक महिला मोडलको रूपमा सहभागिता जनाउने पहिलो नेपाली हुन्।[४][५][६][७][८] सन् २०१७ बाट उनले अन्तर्राष्ट्रिय मोडलिङ मञ्चमा सहभागिता जनाउँदै छ्न्। उनलाई जिक्यु पत्रिकाले 'सोसल चेन्जर'को रूपमा स्टाइल अवार्ड दिएको छ। यस बाहेक उनले ग्रासिया मिलेनियल अवार्डमा 'मोडल अफ द इअर' र 'भोग मोडल अफ द इअर अवार्ड'को उपाधि प्राप्त गर्न सफल भए।
अञ्जली लामा | |
---|---|
जन्म | १९८५ नुवाकोट |
जीवनी
सम्पादन गर्नुहोस्अञ्जलीको जन्म नुवाकोटको एक किसान परिवारमा भएको हो।
उपाधि
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "संसारकै सुपर मोडल बन्न चाहन्छु", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०१।
- ↑ "तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने नेपालको पहिलो मोडल अञ्जली लामा (भिडियो)", स्वदेश नेपाल (नेपालीमा), २०१९-०६-१३, अन्तिम पहुँच २०२१-०१-०१।
- ↑ "ल्याक्मी फेसन विकमा नेपाली ट्रान्स मोडल अञ्जली", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०१।
- ↑ बोर्ग्स, आन्द्रे, "Everything You Need To Know About Anjali Lama, The Transgender Model Who Lit Up Lakmé Fashion Week", बजफिड (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०१।
- ↑ "Meet Anjali Lama - Nepal's First Transgender Model Who'll Walk At Mumbai's Lakme Fashion Week!", इन्डिया टाइम्स (अङ्ग्रेजीमा), २०१६-१२-२९, अन्तिम पहुँच २०२१-०१-०१।
- ↑ "'Fight for whatever you want'", बिबिसी वर्ल्ड (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०१।
- ↑ जहरा जमसेद,, मेधावी अरोडा, "Transgender model makes history at Lakmé Fashion Week", सिएनएन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०१।
- ↑ रोजर्स, स्याम (२०१८-१०-१५), "Meet the Nepalese trans model who is ruling the pages of Vogue", भोग अस्ट्रेलिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०१।
- ↑ "Meet Anjali Lama, First Transgender Model To Walk At The Lakme Fashion Week", न्युज१८ (अङ्ग्रेजीमा), २०१७-०१-०९, अन्तिम पहुँच २०२१-०१-०१।
- ↑ "Anjali Lama bags Vogue’s Model of the Year award", माई सिटी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०१।[स्थायी मृत कडी]
- ↑ "They rejected her because she is a transwoman. Now she is on top.", काठमाडौ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०१।