अजरबैजानी मनात अजरबैजानको आधिकारिक मुद्रा हो र यसको चिह्न हुन्छ।

यो अजरबैजानी मनात चिह्न आर्थिक लेनदेनमा महत्त्वपूर्ण छ, र यो राष्ट्रिय पहिचान र आर्थिक स्वतन्त्रताको प्रतीक पनि हो। []

१९९१ मा सोभियत संघको विखण्डन पस्चात अजरबैजान स्वतन्त्र भएपछि, आजरबैजानले आफ्नै राष्ट् रिय मुद्रा अजरबैजानीमनात प्रचलनमा ल्यायो । सुरुमा मनतको प्रतीक फरक थियो तर पछि "₼" ले मान्यता पायो । यो प्रतीकले अजरबैजानी मनतलाई अन्तर्राष्ट्रिय वित्तीय बजारमा पहिचान गर्न मद्दत गर्छ।

"₼" प्रतीकले ल्याटिन अक्षर "m" लाई प्रतिनिधित्व गर्दछ। यो नाम मनाटसँग सम्बन्धित छ र देशको अर्थतन्त्रको प्रतीक हो। यो शैली प्रत्येक बैंकनोटमा प्रतीक प्रदर्शन गर्न प्रयोग गरिएको टाइपफेसमा निर्भर गर्दछ। []

चिन्हको भिन्नताहरू

सम्पादन गर्नुहोस्

चिन्हको विभिन्न रुप

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "History of the National Bank of Azerbaijan", National Bank of Azerbaijan, मूलबाट २००७-०३-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००६-१२-३० 
  2. "Unicode: Символы валют (§ 22.1)" (PDF) (अङ्ग्रेजीमा), Unicode.org, २०१६-०१-१२, मूलबाट २०१६-१२-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०९-११