अगष्ट बेबेल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अगष्ट बेबेल (सन् १८४०-१९१३) - जर्मन सामाजिक-जनवाद र दोस्रो इन्टरनेसनलक जना संस्थापक तथा प्रमुख कार्यकर्ता, पेशाले मजदुर-मिस्त्री । उनले जर्मन मजदुर आन्दोलनमा संशोधनवाद र सुधारवादको सक्रिय विरोध गरेका थिए । [१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९१
विकिमिडिया कमन्समा अगष्ट बेबेल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा अगष्ट बेबेल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।