गणितमा e एक प्रागनुभविक संख्या हो। यसको मान लगभग २.७१८२८ हुन्छ। यसलाई कतै-कतै 'इयुलर संख्या' (Euler's number) पनि भनिन्छ। e एक महत्त्वपूर्ण गणितीय अचर हो। प्राकृतिक लघुगणक (Natural Logarithm) को आधार यही संख्यालाई लिइन्छ।[१]

y = 1/x समीकरणको ग्राफ . यसमा, e भनेको १ भन्दा ठूलो त्यस्तो संख्या हो जसले छायाँ परेको भागको क्षेत्र १ बराबर हुन्छ।

परिभाषा सम्पादन गर्नुहोस्

e लाई निम्न दुई अभिव्यक्तिद्वारा परिभाषित गरिएको छ-

 
 

गुण सम्पादन गर्नुहोस्

e एक अनुभवजन्य अपरिमेय संख्या हो।

क्याल्कुलस सम्पादन गर्नुहोस्

एक्सपोनेन्शियल फलन e x यसकारण पनि महत्त्वपूर्ण छ किनभने यो एक मात्र फलन (Function) हो जसको डेरिबेटिभ (Derivative) यहीँ फलन हुन्छ।

 
त्यसैले यसको एन्टी-डेरिभेटिभ पनि e x नै हुन्छ:
 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Oxford English Dictionary, 2nd ed.: natural logarithm वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-०८ मिति