यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ ७
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ ८ ॥
भगवान श्रीकृष्णले अर्जुनलाई भन्नुहुन्छ: म देखा पर्छु जब धर्मको हानि हुन्छ। जब अधर्म बढ्छ, तब म मानिसको रूपमा प्रकट हुन्छु, म सज्जनहरूको रक्षा गर्न आएको छु, म दुष्टको विनाश गर्न आएको छु, म धर्म स्थापना गर्न आएको छु र युगहरूमा जन्म लिन्छु।

—  श्रीमद्भगवद गीता


अर्ध सुरक्षा सम्पादन लकको लागि अनुरोध गर्दै सम्पादन गर्नुहोस्

@बडा काजी नमस्ते महोदय, म तपाईलाई भण्डालोमका कारण वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको पृष्ठमा अर्ध सुरक्षा सम्पादन लकको लागि अनुरोध गर्दै लागू गर्न अनुरोध गर्दैछु। Sulav K Shetri (कुरा गर्नुहोस्) १२:०९, ६ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

@Sulav K Shetri, त्यहाँ कुनै "भण्डालोम" भएको छैन बडा काजी (कुरा गर्नुहोस्) ०१:१६, ७ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

नेपाली विकिपिडियामा सम्पादन गर्नुहोस्

नमस्कार बडा काजी ज्यू, नेपाली भाषाको विकिपिडियामा यस्तो कसरी ल्याउन सकिन्छ? Fade258 (कुरा गर्नुहोस्) १७:४७, २९ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

प्रमुख समाचार सम्पादन गर्नुहोस्

प्रमुख समाचार मनोनयन:राजा चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन्। https://ne.wikipedia.org/wiki/विकिपिडिया:प्रमुख_समाचार/उम्मेदवार#चार्ल्स_तृतीय (कुरा गर्नुहोस्)

बडा काजी/नेपालीकरण सम्पादन गर्नुहोस्

नमस्कार बडा काजी जी, कृपया तपाईँले सृजना गर्नु भएको यो महत्वपूर्ण उपकरणमा छिन् लाई समावेश गर्न अनुरोध गर्दछु। Fade258 (कुरा गर्नुहोस्) २१:०६, २४ मे २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

  सफल भयोबडा काजी (कुरा गर्नुहोस्) २१:२७, २४ मे २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

प्रमुख_समाचार/उम्मेदवार: इन्डियन प्रिमियर लिग २०२३ सम्पादन गर्नुहोस्

नमस्कार बडा काजी जी, [यस समाचारमा https://ne.wikipedia.org/wiki/विकिपिडिया:प्रमुख_समाचार/उम्मेदवार#२०२३_इन्डियन_प्रिमियर_लिग] हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ (कुरा गर्नुहोस्)

सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) १७:०७, ३० मे २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

प्रमुख_समाचार/उम्मेदवार: २०२३ ओडिशा रेल दुर्घटना सम्पादन गर्नुहोस्

नमस्कार बडा काजी जी, [यस समाचारमा https://ne.wikipedia.org/wiki/विकिपिडिया:प्रमुख_समाचार/उम्मेदवार#२०२३_ओडिशा_रेल_दुर्घटना] हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev २२:५४, ४ जुन २०२३ (नेपाली समय) जवाफ दिनुहोस्

सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) २३:५४, ४ जुन २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

प्रमुख_समाचार/उम्मेदवार: २०२२-२३ युएफा च्याम्पियन्स लिग सम्पादन गर्नुहोस्

नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev १७:०४, १३ जुन २०२३ (नेपाली समय) जवाफ दिनुहोस्

प्रयोगकर्ता:बडा काजी/नेपालीकरण.js सम्पादन गर्नुहोस्

नमस्कार बडा काजी ज्यू, कृपया यस पृष्ठ को लाईन नम्बर ६३ र १५३ हेरिदिनु होला, त्या संगीत दोहोरिएको छ। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २०:३८, १९ जुन २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

0-9=>०-९ पनि थप्दा राम्रै होला कि? Nirmaljoshi (कुरा गर्नुहोस्) १०:४०, २३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

प्रमुख_समाचार/उम्मेदवार:वाग्नर विद्रोह सम्पादन गर्नुहोस्

नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev १७:४६, २६ जुन २०२३ (नेपाली समय) जवाफ दिनुहोस्

नमस्कार वडाकाजी ज्यू सम्पादन गर्नुहोस्

मैले डा.लेखप्रसाद निरौलाको परिचय राख्न जानिनँ होला तर विवरण यथार्थ नै हुन् । https://www.madanpuraskar.org/search/monographsview.php?start=18958 https://www.madanpuraskar.org/search/monographsview.php?start=38224 http://catalog.nnl.gov.np/bitstream/123456789/481/1/65.Dr.%20Phanindra%20Raj%20niraula.pdf https://www.nhrcnepal.org/uploads/publication/Human_Rights_Mannual_for_Security_20701.pdf https://moecdc.gov.np/storage/gallery/1681211870.pdf https://elibrary.tucl.edu.np/bitstream/123456789/12335/2/Chapter%20page%286%29.pdf https://annapurnapost.com/author/2378/ https://www.samakalinsahitya.com/sahitya/article/1539 https://www.samakalinsahitya.com/sahitya/details/6058 https://sahityasangraha.com/tag/dr-lekh-niraula/ https://m.facebook.com/story.php?story_fbid=pfbid037b17BiJhkvWrUysRfPfKPuTddLh7rc9gNywiLvW7vkFqBKg5MWjnLXUmq2CZRBrWl&id=351329218331240&mibextid=Nif5oz https://youtube.com/watch?v=ng367e1d6X8&feature=share https://www.nepjol.info/index.php/pj/article/view/45228 https://thuprai.com/book/prawasan-vol1-issue1/table-of-contents/ https://ekantipur.com/literature/2023/06/10/168639663790593039.html?author=1 https://www.harekpalnews.com/archives/188932 https://ekagaj.com/article/literature/115307/ https://www.setopati.com/art/110275 Dr. Lekh Prasad Niroula (कुरा गर्नुहोस्) २१:४६, २० अगस्ट २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

प्रमुख_समाचार/उम्मेदवार:चन्द्रयान-३ सम्पादन गर्नुहोस्

नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev १७:४६, २६ जुन २०२३ (नेपाली समय) जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, बडा काजीज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

प्रमुख_समाचार/उम्मेदवार:अक्टोबर २०२३ गाजा–इजरायल संघर्ष सम्पादन गर्नुहोस्

नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev २०:०६, ७ अक्टोबर २०२३ (नेपाली समय) जवाफ दिनुहोस्

धन्यवाद ! सम्पादन गर्नुहोस्

विश्वसनीय प्रयोगकर्ता थान्नु भएकोमा घन्यवाद। Nirmaljoshi (कुरा गर्नुहोस्) १९:५९, १२ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

विकिपिडिया:५० हजार लेखहरू/आवश्यक लेखहरूमा महेन्द्र तामाङको प्रश्न (१७:३२, ४ नोभेम्बर २०२३) सम्पादन गर्नुहोस्

नमस्कार , यहाँ भऐका लेख कसरी अध्ययन गर्ने? --महेन्द्र तामाङ (कुरा गर्नुहोस्) १७:३२, ४ नोभेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

तपाईको लागी एउटा सम्मान सम्पादन गर्नुहोस्

  निरन्तर गतिशील बार्नस्टार
निरन्तर लगातार नेपाली विकिपीडियामा मिहिनेतका साथ सम्पादन गरिरहुनुभएकोले तपाईलाई यो स्टार... :) लर्नरktm १९:४४, २१ फेब्रुअरी २०२४ (नेपाली समय)जवाफ दिनुहोस्

प्रमुख_समाचार/उम्मेदवार:क्रोकस सिटी हलको आक्रमण सम्पादन गर्नुहोस्

नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev १८:४२, २६ मार्च २०२४ (नेपाली समय) जवाफ दिनुहोस्

Reminder to vote now to select members of the first U4C सम्पादन गर्नुहोस्

You can find this message translated into additional languages on Meta-wiki. कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्

Dear Wikimedian,

You are receiving this message because you previously participated in the UCoC process.

This is a reminder that the voting period for the Universal Code of Conduct Coordinating Committee (U4C) ends on May 9, 2024. Read the information on the voting page on Meta-wiki to learn more about voting and voter eligibility.

The Universal Code of Conduct Coordinating Committee (U4C) is a global group dedicated to providing an equitable and consistent implementation of the UCoC. Community members were invited to submit their applications for the U4C. For more information and the responsibilities of the U4C, please review the U4C Charter.

Please share this message with members of your community so they can participate as well.

On behalf of the UCoC project team,

RamzyM (WMF) ०४:३८, ३ मे २०२४ (नेपाली समय)जवाफ दिनुहोस्