कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वशासित तथा स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो। यो कर्णाली प्रदेशमा पर्ने जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा वि.सं. २०६८ मा स्थापना भएको हो। यहाँ जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन्।[१] तत्कालीन कर्णाली अञ्चल अस्पताललाई स्तरोन्नति गरी कर्णाली र सुदूरपश्चिमका दुर्गम तथा पिछडिएका क्षेत्रका बासिन्दाको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा पहुँच बढाउने उद्देश्यले यो प्रतिष्ठान संसदले ऐन बनाएर स्थापना गरेको हो। यस प्रतिष्ठानले हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु, बझाङ, बाजुरा, अछाम, सुर्खेत, दैलेख, रुकुमसल्यान जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीहरूसँग सहकार्य गरी स्वास्थ्य सेवाको विस्तार र गुणस्तर वृद्धिमा योगदान गरिरहेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रकारस्वास्थ्य विश्वविद्यालय
सक्रियवि.सं. २०६८ कात्तिक ३– ()
कुलपतिप्रधानमन्त्री
उप-कुलपतिडा. मंगल रावल
रेक्टरनिरेश थापा
स्नातकहरूप्रतिवर्ष २० एमबीबीएस, २० बीएमएस, २० बीपीएच, २० बी फार्मेसी
स्थान,
२६°४८′३०″N ८७°१६′००″E / २६.८०८२९१°N ८७.२६६५५°E / 26.808291; 87.26655
वेबसाइट[१]

इतिहास सम्पादन गर्नुहोस्

वि.सं. २०७३ सालबाट एमबिबिएस अध्ययन अनुमतिको लागि प्रयास गरेको यस प्रतिष्ठानले वि.सं. २०७८ फागुनमा एमबिबिएसका लागि २० सिटको सम्बन्धन प्राप्त गरेको थियो। त्यसअघि विभिन्न ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका थिए।[२]

अस्पताल सेवा सम्पादन गर्नुहोस्

बहिरंग सेवा सम्पादन गर्नुहोस्

सशुल्क सेवा सम्पादन गर्नुहोस्

विशिष्ट विशेषज्ञ सेवा सम्पादन गर्नुहोस्

अन्तरङ्ग सेवा सम्पादन गर्नुहोस्

आकस्मिक सेवा सम्पादन गर्नुहोस्

शल्य चिकित्सा सेवा सम्पादन गर्नुहोस्

निदान सेवा सम्पादन गर्नुहोस्

सामुदायिक सेवा सम्पादन गर्नुहोस्

शैक्षिक कार्यक्रम सम्पादन गर्नुहोस्

मान्यता प्राप्त सम्पादन गर्नुहोस्

प्रतिष्ठानमा कार्य गर्नुभएका प्रमुख व्यक्तित्वहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्