The movie "K" (2017) is a Limbu movie. It is a movie made in the year 2017. The movie was written and directed by Sagar Kerung. The movie "K" has won many indigenous film awards in the world including America, Nepal Thailand, India, and the UK.

The movie "K" depicts the character of how the state is oppressing the Limbu community.

Sagar Kerung is a famous Nepali indigenous filmmaker. The films he produces cover the issues of indigenous and oppressed communities. Sagar Kerung is a skilled politician, senior theater worker, and filmmaker. Sagar Kerung is the first citizen from Nepal to go abroad to study his mother tongue. He has a degree in Limbu language from Sikkim Alpine University. Sagar Kerung is one of the most educated people in Nepal in the Limbu language.

चलचित्र "K" (2017) लिम्बू चलचित्र हो । सन २०१७ मा निर्मित चलचित्र हो । जुन चलचित्रको लेखन निर्देशन सागर केरुङ्ले गरेका थिए । चलचित्र "के" ले अमेरिका, थाइल्यान्ड, भारत, युके गरि विश्वको धेरै आदिवासी चलचित्रको अवार्डहरु जितेको छ ।

चलचित्र "K" मा लिम्बू समुदायलाई राज्यले कसरी दमन गरिरहेको छ भन्ने चरित्रको चित्रण गरिएको छ ।

सागर केरुङ एक चर्चित नेपाली आदिवासी चलचित्रकर्मी हुन उनले निर्माण गर्ने चलचित्रहरुमा आदिवासी तथा उत्पीडित समुदायको मुद्दाहरु समेटिएका हुन्छ । सागर केरुङ एक कुसल राजनैतिककर्मी, वरिष्ठ नाट्यकर्मी एवम चलचित्रकर्मि हुन । सागर केरुङ नेपालबाट आफ्नो मातृभाषा अध्यन गर्न बिदेश जाने पहिलो नागरिक हुन । उनले  सिक्किम अल्पाइन युनिभर्सिटीबाट लिम्बू भाषा डिग्री गरेका छन । सागर केरुङ नेपालको लिम्बू भाषामा हलसम्म सबैभन्दा धेरै पढ्ने ब्यक्तिमा पर्छन ।