२५ पैसा एक नेपाली बैङ्क सिक्का हो, जसलाई नेपाल राष्ट्र बैङ्कद्वारा निस्कासन गरिन्थ्यो। हाल यसको प्रचलन रहेको छैन। अन्तिमपटक यस दरको सिक्का श्री ५ वीरेन्द्र शाहको पालामा मात्र निस्कासन भएको थियो।

चित्रहरू सम्पादन गर्नुहोस्

वनोट सम्पादन गर्नुहोस्

इतिहास सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्