२०२३ फिफा महिला विश्वकप

२०२३ फिफा महिला विश्वकप फिफा महिला विश्वकप को ९ औँ संस्करण हुनेछ, यसका मतलब अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता । प्रतियोगितामा बिजेता राष्ट्र समेत २४ राष्ट्रिय टोलीलाई समावेश गरिनेछ ।

२०२३ फिफा महिला विश्वकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनिर्णय हुन बाँकी[१]<ref>
टोलीहरू२४ (मानिएको) (६ वटा सङ्घहरू बाट)
स्थान(हरू)निर्णय हुन बाँकी (निर्णय हुन बाँकीवटा सहरमा)

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन