सन् २०२१ को मालीको 'कु' २०२१ मे मा उप-राष्ट्रपति अस्सिमी गोइटा [१] नेतृत्वको माली सेनाले राष्ट्रपति इब्राहिम बौबाकर केयटा,[२] [३] प्रधानमन्त्री मोक्तार औने र रक्षामन्त्री  सुलेमान दोउकोउरेलाई [४] नियन्त्रणमा लिएपछि सुरु भयो। 'कु' का प्रमुख अस्सिमी गोइटाले राष्ट्रपति र प्रधानमन्त्री पदमुक्त भएको र अगामी सन् २०२२ मा नयाँ निर्वाचन हुने घोषणा गरे। पछिल्लो १० बर्षमा देशमा भएको यो तेस्रो 'कु' हो। यस अघि सन् २०१२ र सन् २०२० मात्र नौ महिना पहिले सेनाली सत्ता आफ्नो हातमा लिएको थियो।

मे २८ मा मालीको संवैधानिक अदालतले सेनाका 'कु' का प्रमुख कोलोनेल अस्सिमी गोइटालाई अन्तरिम राष्ट्रपति घोषित गर्यो। [५]

प्रतिक्रिया सम्पादन गर्नुहोस्

उक्त विद्रोहको अन्तर्राष्ट्रिय समुदायहरूले निन्दा गरेको छ। [६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Mali President, PM Resign After Arrest, Confirming 2nd Coup in 9 Months", VOA News, २६ मे २०२१, मूलबाट २९ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २०२१ 
  2. "UN calls for immediate release of Mali President Bah Ndaw", BBC News, २४ मे २०२१, मूलबाट २०२१-०५-२४-मा सङ्ग्रहित। 
  3. "UN mission in Mali calls for immediate release of detained president and PM", France 24, AFP, २४ मे २०२१, मूलबाट २०२१-०५-२४-मा सङ्ग्रहित। 
  4. Akinwotu, Emmanuel (२५ मे २०२१), "Mali: leader of 2020 coup takes power after president's arrest", The Guardian, मूलबाट २०२१-०५-२५-मा सङ्ग्रहित। 
  5. "Mali’s constitutional court names junta leader Goita new interim president", France 24, २९ मे २०२१। 
  6. Ahmed, Baba; Petesch, Carley (२० अप्रिल २०२१), "Global leaders condemn Mali coup amid worry about extremists", The Associated Press, अन्तिम पहुँच २८ मे २०२१