२०१९–२० देश तथा क्षेत्र अनुसार कोरोनाभाइरस महामारी

कोरोनाभाइरस विश्वव्यापी महामारी (२०१९–२०) को सुरूवात एक नयाँ किसिमको कोरोनाभाइरस (सार्स कोभ-२)को संक्रमणको रूपमा मध्य चीनको वुहान सहरमा २०१९ को मध्य डिसेम्बरमा भएको थियो। २३ जनवरी २०२० मा उक्त रोगको प्रकोपको विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।[१] [२] विश्व स्वास्थ्य सङ्गठनले यस रोगलाई व्यापक रूपमा फैलन सक्ने सम्भावना पहिले देखिनै दिएको थियो।[३]चीनियाँ नयाँ वर्षको आसपास यो चीनको वुहानमा महामारीको रूपमा फ‌लिएको थियो।[४] [५] हाल यस महामारीले दुनियाँको १९२ मुलुकहरूमा ३३७,५५३ जनालाई संक्रमित भएको र त्यस मध्ये ९८,८८४ जनाको स्वास्थ्यलाभ भैसकेको र १४,६५४ जनाको मृत्यु भैसकेको जानकारी प्राप्त भइसकेको छ। [६]

  1. Schnirring, Lisa; 2020 (२३ जनवरी २०२०), "WHO holds off on nCoV emergency declaration as cases soar", CIDRAP (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ जनवरी २०२० 
  2. "Statement on the meeting of the International Health Regulations (2005) Emergency Committee regarding the outbreak of novel coronavirus 2019 (n-CoV) on 23 जनवरी 2020", www.who.int (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ जनवरी २०२० 
  3. Newey, Sarah (१४ जनवरी २०२०), "WHO refuses to rule out human-to-human spread in China's mystery virus outbreak", The Telegraph (en-GBमा), आइएसएसएन 0307-1235, मूलबाट १५ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२० 
  4. Cohen, Jon; Normile, Dennis (१७ जनवरी २०२०), "New SARS-like virus in China triggers alarm", Science (अङ्ग्रेजीमा) 367 (6475): 234–235, आइएसएसएन 0036-8075, डिओआई:10.1126/science.367.6475.234, पिएमआइडी 31949058, मूलबाट १७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२० 
  5. Schnirring, Lisa (२० जनवरी २०२०), "New coronavirus infects health workers, spreads to Korea", CIDRAP (अङ्ग्रेजीमा), मूलबाट २१ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०२० 
  6. "WHO कोरोनाभाइरस लाइभ अपडेट" 

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्