१९९९ बङ्गबन्धु गोल्ड कप

१९९९ बंगबन्धु गोल्डकप (1999 Bangabandhu Cup) बंगबन्धु गोल्डकपको दोस्रो संस्करण हो।जुन प्रतियोगिता बंगबन्धु गोल्डकपको पहिलो संस्करण १९९६-७ पछि भएको थियो।यस प्रतियोगिता २७ अगस्ट देखि ७ सेप्टेम्बर १९९९ सम्म चलेको थियो।

१९९ बंगबन्धु गोल्ड कप
राष्ट्र बङ्गलादेश
मिति२७ अगस्ट - ७ सेप्टेम्बर
टोली१२
विजेताजापान जापान लिग ११1999 Japan Football League
उप-विजेताघाना घाना यु-२३
खेलहरू15
गोल51 (3.4 per match)
सर्वाधिक गोलकर्तादक्षिण कोरिया लि चुन-सु (७ गोल)
1996-7

जापान लिग ११ ले फाइनल खेलमा घानाको २३ वर्ष सम्मको टिमलाई ३-२ गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो।[१]


सहभागी टिमहरू सम्पादन गर्नुहोस्

समूह चरण सम्पादन गर्नुहोस्

नकआउट चरण सम्पादन गर्नुहोस्

विजेता सम्पादन गर्नुहोस्

१९९९ बंगबन्धु गोल्ड कप
 
जापान लिग ११
पहिलो उपाधि

स्रोत सम्पादन गर्नुहोस्

  1. Morrison, Neil, "Bangabandhu Cup 1999", The Rec.Sport.Soccer Statistics Foundation., अन्तिम पहुँच २९ जनवरी २०१५