१९९९ बङ्गबन्धु गोल्ड कप
(१९९९ बंगबन्धु गोल्ड कपबाट अनुप्रेषित)
१९९९ बंगबन्धु गोल्डकप (1999 Bangabandhu Cup) बंगबन्धु गोल्डकपको दोस्रो संस्करण हो।जुन प्रतियोगिता बंगबन्धु गोल्डकपको पहिलो संस्करण १९९६-७ पछि भएको थियो।यस प्रतियोगिता २७ अगस्ट देखि ७ सेप्टेम्बर १९९९ सम्म चलेको थियो।
राष्ट्र | बङ्गलादेश |
---|---|
मिति | २७ अगस्ट - ७ सेप्टेम्बर |
टोली | १२ |
विजेता | जापान लिग ११1999 Japan Football League |
उप-विजेता | घाना यु-२३ |
खेलहरू | 15 |
गोल | 51 (3.4 per match) |
सर्वाधिक गोलकर्ता | लि चुन-सु (७ गोल) |
← 1996-7 २०१५ → |
जापान लिग ११ ले फाइनल खेलमा घानाको २३ वर्ष सम्मको टिमलाई ३-२ गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो।[१]
सहभागी टिमहरू
सम्पादन गर्नुहोस्समूह चरण
सम्पादन गर्नुहोस्नकआउट चरण
सम्पादन गर्नुहोस्विजेता
सम्पादन गर्नुहोस्१९९९ बंगबन्धु गोल्ड कप | |
---|---|
जापान लिग ११ पहिलो उपाधि |
स्रोत
सम्पादन गर्नुहोस्- ↑ Morrison, Neil, "Bangabandhu Cup 1999", The Rec.Sport.Soccer Statistics Foundation., अन्तिम पहुँच २९ जनवरी २०१५।