१९८३ ओएफसी महिला च्याम्पियनसिप

१९८३ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशिनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन २८ नोभेम्बर देखि ४ डिसेम्बर १९८३ सम्म न्यु क्यालेडोनियामा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला च्याम्पियनसिप को पहिलो संस्करण थियो । यस प्रतियोगितामा ४ टोलीले भाग लिएका थिए भने जम्मा ७ खेलहरू खेलिएको थियो ।

१९८३ ओएफसी महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक देश New Caledonia
मिती२८ नोभेम्बर – ४ डिसेम्बर १९८३
जम्मा टिम सङ्ख्या४ (१ संघहरूबाट)
मैदान१ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता न्युजिल्यान्ड (१औँ उपाधि)
उप विजेताअस्ट्रेलिया अस्ट्रेलिया
तेस्रो स्थान न्यु क्यालेडोनिया
चौथो स्थान फिजी
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्