हयदर अल अबादी

इराकका ४८ औ प्रधानमन्त्री
(हैदर अल अबादीबाट अनुप्रेषित)

हैदर अल अबादी इराकका ४८ औ प्रधानमन्त्री हुन् । उनी सन् २०१४ सेप्टेम्बर देखि २५ अक्टोबर २०१८ सम्म उक्त पदमा निर्वाचित भएका हुन् । यस अघि उनले सद्दाम हुसेनको शासनकालमा संचारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

Haider al-Abadi portrait.jpg
हैदर अल अबादी

९ डिसेम्बर २०१७ मा, प्रधानमन्त्री अल-अबादीले आइएस आएल माथि विजय र इराकी गृहयुद्ध (२०१४-२०१७)को अन्त्य भएको घोषणा गरे।[१]

अबादी पछि २५ अक्टोबर २०१८ मा उनका उत्तराधिकारी आदिल अब्दुल-माह्दी भए।[२]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Mostafa, Nehal (९ डिसेम्बर २०१७), "Iraq announces end of war against IS, liberation of borders with Syria: Abadi", Iraqi News, अन्तिम पहुँच ९ डिसेम्बर २०१७ 
  2. Salaheddin, Sinan (२ अक्टोबर २०१८), "Iraq tasks Shiite independent with forming new government", San Francisco Chronicle, Associated Press, मूलबाट ४ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१९