एन्टोइन हेनरी बेकरेल (१५ डिसेम्बर १८५२ - २५ अगस्त १९०८) फ्रान्सेली इन्जिनियर, भौतिकशास्त्री, नोबेल पुरस्कार विजेता, र रेडियोधर्मीता पत्ता लगाउने पहिलो व्यक्ति थिए। यस क्षेत्रमा काम गर्नका लागि उनीसँगै मेरी स्कोलोडोस्का-क्युरी र पियरे क्युरी, सन् १९०३ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रधान गरियो। रेडियोधर्मीताको लागि एसआई एकाई, बेकरल (बीक्यू), उनको नाममा राखिएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्