हिरोसी अमानो (天野 浩 अमानो हिरोसी?, जन्म सेप्टेम्बर ११,१९६०) जापानी भौतिक शास्त्री हुन् । सन् २०१४ मा उनलाई उनको खोज "रातो र हरियो एलईडी लाईट्ससँग नीलोको संयोजन" गरी सेतो बत्ती बनाएको हुँदा जापानकै अन्य दुई बैज्ञानिक इसामु आकासाकीसुजी नाकामुरासँग भौतिक शास्त्रमा नोबेल पुरस्कार पुरस्कार प्रदान गरिएको हो ।[२][३]

हिरोसी अमानो
हिरोसी अमानो
जन्म (1960-09-11) ११ सेप्टेम्बर १९६० (उमेर ६३)
हमाम्त्सु[१]
मातृ शिक्षाप्रतिष्ठाननागोया बिश्वबिद्यालय
चिनारीको कारणनिलो तथा सेतो एलईडी
पुरस्कारभौतिक शास्त्रमा नोबेल पुरस्कार (२०१४)
वैज्ञानिक करियर
शिक्षानागोया बिश्वबिद्यालय

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "University Webpage", Nagoya University, अन्तिम पहुँच अक्टोबर ७, २०१४ 
  2. "The 2014 Nobel Prize in Physics - Press Release", Nobelprize.org, Nobel Media AB 2014, अन्तिम पहुँच अक्टोबर ७, २०१४ 
  3. "नीलो एलईडी लाईट्सको आविष्कारमा नोबेल पुरस्कार", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच १० अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्