हाइपोथाइरोडिजम
हाइपोथाइरोडिजम् थाइराइड हर्मोनको कमिले हुने बिल्कुलै साधारण खालको रोग हो। थाइराइड हर्मोन मानव सरीरको घाँटिमा हुने यहि(थाइराइड) नामको ग्रन्थिले उत्पादन गर्दछ र सरीरमा पठाउँछ। यो हर्मोनले सरीरका सबै कोषमा असर गर्छ र हाइपोथाइरोडिजमका लक्षण देखिनबाट जोगाउँछ। अर्थात मानव शरीरको थाइरोइड गन्थीले उत्पादन गर्ने थाइरोइड हर्मोन(टि फोर र टि थ्री हर्मोन)को कमीले गर्दा देखिने अवस्था वा रोगलाई हाइपोथाइरोडिजम् भनिन्छ।
- थकान
- कमजोरी
- शरीर गलेको महशुस हुने
- स्मरण शक्तिमा कमि
- अनिन्द्रा
- मुड तलमाथि हुने
- स्रवण शक्तिमा ह्रास
- तौल बढ्ने
- ३ बजे बेलुकिको थकान
- निद्रा बिग्रने
- नङ टुट्ने, खुइलिने
- जोर्नी र मासु दुख्ने
- कपाल खस्ने
- कब्जियत
- महिनावारि मा गडबडि, रगत कम वा बढी जाने
- चिसो सहन नसक्ने, बढि चिसो लाग्ने
- शरीरको तापक्रम कम हुने
- जिउ झमझमाउने
- कोमा
- कपाल र आखीभौ पातलो हुने
- जिउ सुनिएको हुने, सुजन
- आखाको रोग
- स्वरमा परिवर्तन
- मुटुको चाल कम हुनु
- खुट्टा सुन्निएको
- जिउ चिसो हुने
- मानसिक समस्या
- सुस्त चाल
- डर अनुभव
हाइपोथाइरोडिजमको उपचार
सम्पादन गर्नुहोस्हाइपोथाइरोडिजमको उपचारको तरिका पनि सरल छ। यसको उपचारको लागि तलका उपाय गर्न सकिन्छ।
- ↑ १.० १.१ भएमा?, थाईराइड भनेको के हो? के हुन्छ कम वा बढि (२०२३-०६-१६), "थाईराइड भनेको के हो? के हुन्छ कम वा बढि भएमा?", Dr Chaitanya Joshi: Stay healthy tips- chaitanya.com.np- Talk with your Dr Heart 💓 डा चैतन्य जोशी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-१६।