हाइपोथाइरोडिजम

हाइपोथाइरोडिजम् बिल्कुलै साधारण खालको रोग हो। यसको उपचारको तरिका पनि सरल छ। मानव शरीरको थाइरोइड गन्थीले उत्पादन गर्ने थाइरोइड हर्मोन(टिफोटिथी हर्मोन)को कमीले गर्दा देखिने अवस्था वा रोगलाई हाइपोथाइरोडिजम् भनिन्छ।