हर्मोन
प्रत्येक इन्डोक्राइन ग्रन्थीहरूबाट निस्कने विशेष प्रकारको झोल रसायन लाई हर्मोन भनिन्छ । हर्मोनले शरीरका कोषहरु र अन्य ग्रन्थीहरूको कामलाई उत्तेजित पार्छ । यसैले हर्मोनलाई रासायनिक संवाददाता पनि भनिन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=हर्मोन&oldid=905735" बाट अनुप्रेषित