हरिभक्त कटुवाल रचनासूची
हरिभक्त कटुवालका रचनाहरूको सूची
यो सूची हरिभक्त कटुवालद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।
खण्डकाव्य
सम्पादन गर्नुहोस्- सुधा
कवितासङ्ग्रह/गीतसङ्ग्रह
सम्पादन गर्नुहोस्- बदनाम मेरा यी आँखाहरूमा
- यो जिन्दगी खै के जिन्दगी
- स्पष्टीकरण
- पूर्वकिरण
- भित्री मान्छे बोल्न खोज्छ
- सम्झना
नाटक
सम्पादन गर्नुहोस्- म मरेको छैन
कथासङ्ग्रह
सम्पादन गर्नुहोस्- ऐतिहासिक कथासङ्ग्रह
अनुवाद
सम्पादन गर्नुहोस्- चरित्रपाठ
सम्पादन
सम्पादन गर्नुहोस्- अभिव्यक्ति
- बान्की
- मुक्ति
- हिमालय
- प्रज्ञा
- हिमानी
- सङ्गीतसरिता
कविता
सम्पादन गर्नुहोस्- अनि पो हाँसुँला हामी
- अनित्य जीवन
- अर्द्धसिल्लीको डायरी
- आज जीवनको अन्त्य?
- आज
- आत्म-व्यथा
- उत्तरतिर कंश करायो
- एक गीत
- कतै आउला कि कुनै यस्तो दिन
- कविको सम्झनाः साथीलाई
- के थाहा म को हुँ
- जिन्दगी
- जीवन: एक दृष्टि
- दिनका तीन स्थिति: मेरो अनुभवमा
- दुई चित्र
- न सम्झुँ भन्छु तिमीलाई
- नहुनु के भो र मलाई
- फेरि मान्छे हराउन के बेर
- बुद्धलाई आह्वान
- ब्रह्मपुत्रसँग
- भोलिका लागि
- म असीम छु
- म ऐलान गरिरहेछु
- म कवि
- म पानी पानी भइरहेछु
- म वसन्तको एक नव पल्लव
- म साझा वसन्त पर्खिरहेछु
- मन त फलामकै भए असल हुन्छ
- मर्न सकूँ तिम्रा लागि
- यो जिन्दगी खै के जिन्दगी !
- रक्सीमाथि दुई टुक्रा
- रहर
- लुतोले मर्न लागेको कुकुर र नीलो आकाश
- शहीदप्रति
- समय मात्र फुल्छ
- सम्झिरहनेछु
- साँची राखुँ जस्तो लाग्छ
- सिउन सकिन्न फाटेको मन झन् फाट्छ
- हाँसो निख्रेको छैन, आँसु निख्रेको छैन/ हरिभक्त कटुवाल
- आँखाबाट ओझेल भएँ
- आँसुले मेरो त्यो पीर तिम्रो
- आकाशका जून आज
- आज यो मौनता स्वरले
- आज र भोलि गर्दैमा
- उनलाई पीर परेको बेलामा
- एउटा कथाः एउटा गीत
- एउटा स्वर वनभित्र कता कता लुक्छ
- ओह्रालो बाटो लागेको त्यो
- कसले मेरो बाटोमा काँढा रोपी जान्छ
- जता हेर्योब उतै अचेल बैशाखको खेल
- जिन्दगीको यो दिन आउला
- जून त लाग्यो ताराले
- जुनेलीमा गाउँछु गीत
- टिपिद्यौ दिदी टिपिद्यौ
- डाली डाली फूल फुल्यो पात पात म फुलें
- तिमी मेरा आँखामा
- त्यो दिन ढलेर के भो
- नछेक बाटो गोठाला दाज्यै
- नसंझू भन्छु तिमीलाई
- नहुँदा हुन् ती नौलाख तारा (क)
- नहुँदा हुन् ती नौलाख तारा (ख)
- नीलकाँढा झैँ
- परैबाट हाँस तिमी
- पोखिएर घामको झुल्का भरि सङ्घारमा
- प्रहरी सीमान्तका वीर पुत्र
- बतासले झारेका फूलहरू
- बदनाम मेरा यी आँखाहरूमा
- बादल पारि उडेकी चरी
- मलाई कसैले खोजेछ भने (क)
- मलाई कसैले खोजेछ भने (ख)
- मलाई नसोध कहाँ दुख्छ घाउ
- मुन्सीको खातामा नाम अझै छ
- मेरो आँखालाई राख्ने फूलबारी छैन
- मेरो मन हुन्छ यहीँ
- मेरो यो गीतमा जून मुर्छना छ
- मैले छोइदिँदा फूल ओइली झर्छ
- यो खोलावारि त्यो खोलापारि
- यो दुई थोपा आँसु
- यो पोल्टाभरि गुलाफी झुल्का
- लाहुरे दाइ, ए लाहुरे दाइ
- वन-कुसुमको कुञ्जभित्र
- वस्तीको यो आकाशमा हामी पनि
- विगत जीवनको कुनै घडीमा
- वेदनाको आँसुभरि रुझिदिने को छ र
- सपनामा आज मैले
- सुन सुन पञ्च हो
- हाँगाहाँगा वनभरि चैत फुलेछ
सन्दर्भसामग्री
सम्पादन गर्नुहोस्- कविताकोश
- मदन पुरस्कार गुठी वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-३० मिति