स्वरोजगार (अङ्ग्रेजी: self-employment) अन्य कसैको लागि काम नगरि स्वयं आफ्नो लागि रोजगारको सृजना गरेर आफ्नो जीविका चलाउने स्थिति हो। विभिन्न देशहरूमा यस्ता व्यक्तिहरूलाई सरकारद्वारा सस्तो दरमा ऋण समेत दिइने गरिन्छ।[१][२][३]

स्वरोजगार, उद्यमिता र स्टार्ट-अपबिच भिन्नता सम्पादन गर्नुहोस्

सबल पक्ष सम्पादन गर्नुहोस्

  • सिर्जनशीलता र सन्तुष्टि
  • प्रतिस्पर्धा कम हुने
  • गुणात्मक हिसाबले बढी आम्दानी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्वरोजगार युवालाई निर्ब्याजी ऋण", कान्तिपुर अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२२ 
  2. दहाल, किरण, "युवा स्वरोजगार कार्यक्रम : सुरुदेखि नै अलमल", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२२ 
  3. "किन असफल भयो युवा स्वरोजगार कार्यक्रम", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२२ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्