स्क्विड गेम
स्क्विड गेम (कोरियाली भाषा: 오징어 게임; Ojing-eo Geim, अङ्ग्रेजी भाषा: Squid Game) ह्वाङ डोङ-ह्यकद्वारा लिखित तथा निर्देशित एउटा दक्षिण कोरियाली टेलिभिजन शृङ्खला हो, र ली जङ-जे, पाक हे-सु, ओ यङ-सु,वी हा-जुन, चङ हो-यङ, ह सङ-ठे, अनुपम त्रिपाठी, र किम जु-र्यङ यस शृङ्खलाका मुख्य कलाकारहरू हुन्।[२][३] यसलाई नेटफ्लिक्सले १७ सेप्टेम्बर २०२१ मा प्रसारित गरेको थियो।[४][५]
स्क्विड गेम | |
---|---|
शैली | |
सर्जक | ह्वाङ डोङ-ह्यक |
लेखक | ह्वाङ डोङ-ह्यक |
निर्देशक | ह्वाङ डोङ-ह्यक |
कलाकारहरू | |
रचनाकार(हरू) | चङ जे-इल |
निर्माण गर्ने देश | दक्षिण कोरिया |
भाषा(हरू) | कोरियाली भाषा |
सत्रहरुको सङ्ख्या | १ |
भागहरूको सङ्ख्या | ९ |
निर्माण | |
प्रसारण अवधि | ३२-६३ मिनेट |
निर्माण कम्पनी(हरु) | Siren Pictures Inc.[१] |
वितरक | नेटफ्लिक्स |
प्रसारण | |
१७ सेप्टेम्बर २०२१ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Lee, Julie (अगस्ट १०, २०२१), "Squid Game invites you to deadly childhood games on September 17", Netflix Media Center, मूलबाट अगस्ट ११, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १२, २०२१।
- ↑ "Squid Game - (Korean Drama, 2020, 오징어게임)", HanCinema, मूलबाट अगस्ट ११, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १२, २०२१।
- ↑ "Korean series 'Squid Game' gives deadly twist to children's games", ABS-CBN News, मूलबाट सेप्टेम्बर १५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १५, २०२१।
- ↑ Kim Ji-won (अगस्ट ११, २०२१), "전여빈 나나 류경수 '글리치' 촬영 중단 "보조출연자 코로나 확진"[공식]" [[Official] Lee Jung-jae X Park Hae-soo's 'Squid Game' to be released on Netflix on September 17th], Ten Asia (कोरियालीमा) (Naver), मूलबाट जुलाई २५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १२, २०२१।
- ↑ Robinson, Jacob (अगस्ट ११, २०२१), "Netflix K-Drama Thriller 'Squid Game' Season 1: Coming to Netflix in September 2021", What's on Netflix, मूलबाट अगस्ट ११, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १२, २०२१।