स्केलिग माइकल (आइरिस: Sceilig Mhichíl) आयरल्यान्डको काउन्टी केरीमा अवस्थित इभरग पेनिन्सुलाबाट ११.६ किलोमिटर पश्चिममा आन्ध्र महासागरमा रहेको एक टापु हो । यो सन् १९९६ मा युनेस्कोको विश्व सम्पदा सूचीमा परेको थियो ।

स्केलिग माइकल
भूगोल
अवस्थितिआन्ध्र महासागर
प्रशासन
आयरल्यान्ड
जनसाङ्खिकि
जनसङ्ख्या0

इतिहास सम्पादन गर्नुहोस्

विश्व सम्पदामा सूचिकृत सम्पादन गर्नुहोस्

स्केलिग माइकललाई सन् १९९६ मेक्सिकोमा सम्पन्न २० औँ संस्करणमा विश्व सम्पदा समितिले विश्व सम्पदा क्षेत्रको सूचीमा राखेको थियो ।

स्केलिग माइकल
युनेस्को विश्व सम्पदा क्षेत्र
 
टापुको चिहान
मापदण्डसंस्कृति: iii, iv
सन्दर्भ757
सूचीकृत१९९६ (२० औं सत्र)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Edward Bourke, Alan R. Hayden, Ann Lynch, "Skellig Michael Co. Kerry: the monastery and South Peak", Department of Arts, Heritage and the Gaeltacht, अन्तिम पहुँच ३१ मे २०१२  वेब्याक मेसिन अभिलेखिकरण ५ नोभेम्बर २०१३ मिति
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named UNESCO

बाह्य कडीहरू सम्पादन गर्नुहोस्