सोमक
सोमक वेदमा सहदेव पुत्र भनी उल्लेख भएका एक राजाको नाम हो । वेदमा सोमक राजाको प्रसंग अश्विनीकुमारहरु संग जोडेर आउछन । सोमक उल्लेखित सूक्तमा अश्विनीकुमारहरु संग उनको दीर्घायुको कामना गरिएको पाइन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=सोमक&oldid=1225575" बाट अनुप्रेषित