सोनी गुरूङको जन्म वि.सं २०५० मा भएको हो। १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा भएको ट्रायथोलनको ईलाइट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जित्न सफल भएकी छन्। महिला ट्रायथोलनको पौडीमा तेस्रो बनेकी सोनी साइक्लिङमा दोस्रो बनेकी थिइन्। यस्तै दौडमा पहिलो हुँदै सोलीले स्वर्ण जितेकी हुन्।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. https://https://thahakhabar.com/news/85352, अन्तिम पहुँच जनवरी १८,२०२०  |title= रितो (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-२५ मिति