सोइचिरो होन्डा
सोइचिरो होन्डा (जापानी: 本田 宗一郎) जापानी इन्जिनियर र उद्योगपति थिए।[१] सन् १९४८ मा, उनले होन्डा मोटर कम्पनी लिमिटेडको स्थापना गरेका थिए। सुरुवाती चरणमा काठको साइकल निर्माता रहेको कम्पनी पछि गएर बहुराष्ट्रिय मोटरगाडी र मोटरसाइकल निर्माता बनेको थियो।[४]
सोइचिरो होन्डा 本田 宗一郎 | |
---|---|
जन्म | [१] हामामात्सु, सिजुका, जापान[१] | १७ नोभेम्बर १९०६
मृत्यु | ५ अगस्ट १९९१[१] टोकियो, जापान[१] | (उमेर ८४)
पेशा | इन्जिनियर |
चिनारीको कारण | होन्डा मोटर कम्पनी लिमिटेडको संस्थापक |
जीवनसाथी | साची होन्डा (सन् १९१४–२०१३)[२] |
सन्तान | हिरोतोसी होन्डा, यासुहिरो वातानाबे[३] |
मातापिता | गिहेई होन्डा (पिता) मिका होन्डा (आमा) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ १.३ १.४ Honda Soichiro इन्साइक्लोपिडिया ब्रिटानिकामा
- ↑ R.I.P. Sachi Honda, Widow Of Honda Motor Co. Ltd. Founder Soichiro Honda Road Racing World, December 18 2013. Retrieved July 19 2018
- ↑ "Yasuhiro Watanabe", Der Spiegel (जर्मनेलीमा), १९८३-११-०६, आइएसएसएन 2195-1349, अन्तिम पहुँच २०२२-०१-२१।
- ↑ "Do You Remember September 24,1948 ?", Honda History, Honda Motor Co., Ltd., अन्तिम पहुँच १३ अगस्ट २०१३, "Including President Soichiro Honda, there were 34 employees."
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिकथनमा सोइचिरो होन्डा का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।