सोइचिरो होन्डा (जापानी: 本田 宗一郎) जापानी इन्जिनियर र उद्योगपति थिए।[१] सन् १९४८ मा, उनले होन्डा मोटर कम्पनी लिमिटेडको स्थापना गरेका थिए। सुरुवाती चरणमा काठको साइकल निर्माता रहेको कम्पनी पछि गएर बहुराष्ट्रिय मोटरगाडीमोटरसाइकल निर्माता बनेको थियो।[४]

सोइचिरो होन्डा
本田 宗一郎
जन्म(१९०६-११-१७)१७ नोभेम्बर १९०६[१]
हामामात्सु, सिजुका, जापान[१]
मृत्यु५ अगस्ट १९९१(1991-08-05) (उमेर ८४)[१]
टोकियो, जापान[१]
पेशाइन्जिनियर
चिनारीको कारणहोन्डा मोटर कम्पनी लिमिटेडको संस्थापक
जीवनसाथीसाची होन्डा (सन् १९१४–२०१३)[२]
सन्तानहिरोतोसी होन्डा,
यासुहिरो वातानाबे[३]
मातापितागिहेई होन्डा (पिता)
मिका होन्डा (आमा)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ Honda Soichiro इन्साइक्लोपिडिया ब्रिटानिकामा
  2. R.I.P. Sachi Honda, Widow Of Honda Motor Co. Ltd. Founder Soichiro Honda Road Racing World, December 18 2013. Retrieved July 19 2018
  3. "Yasuhiro Watanabe", Der Spiegel (जर्मनेलीमा), १९८३-११-०६, आइएसएसएन 2195-1349, अन्तिम पहुँच २०२२-०१-२१ 
  4. "Do You Remember September 24,1948 ?", Honda History, Honda Motor Co., Ltd., अन्तिम पहुँच १३ अगस्ट २०१३, "Including President Soichiro Honda, there were 34 employees." 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्