सेन्ट किट्स र नेभिस मजदुर पार्टी

सेंट किट्स र नेविस मजदुर पार्टी (St. Kitts-Nevis Labour Party) सेंट किट्स र नेविसमा एउटा सामाजिक-जनवादी राजनीतिक दल हो | दल १९३२मा स्थापना गरियो | देन्सिल दोउग्लस दलको नेता हो |[१] २००४ संसदीय निर्वाचनमा दलले ११४२६ मतहरू (५०.६% , ७ क्षेत्रहरू) पायो |[२]

दलले The Labour Spokesman प्रकाशन गर्छ |[३]

स्रोतहरू सम्पादन गर्नुहोस्

दे:St Kitts and Nevis Labour Party