सूक्ष्म पोषक तत्वहरू जीवहरूको लागि आवश्यक आहार तत्वहरू हुन्। कोशिका र अंगहरूको शारीरिक कार्यहरूका नियमित शारिरिक प्रकृियाका लागि गर्न विभिन्न मात्रामा यी सूक्ष्म पोषक तत्वहरू आवश्यक हुन्छ। आहारको माध्यमबाट आपूर्ति गरिने सूक्ष्म पोषक तत्वहरूमा भिटामिन र आहार खनिज जस्ता यौगिकहरू पर्दछन्।मानव पोषणको लागि, माइक्रोन्यूट्रिएन्ट आवश्यकताहरू सामान्यतया प्रति दिन १०० मिलिग्राम भन्दा कम मात्रामा हुन्छन्, जबकि म्याक्रोन्यूट्रिएन्टहरू दैनिक ग्राम मात्रामा आवश्यक हुन्छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्