सुषमा सेठ भारतीय सिनेमा, टीभी र रंगमन्चक अभिनेत्री हुन्। आफ्नो अभिनय सफरको शुरुवात उनी ७० को दशकमा गरिन। उनी सबभन्दा अधिक हिन्दी चलचित्रमा नायकको आमाको भूमिका निभाएको थियो। प्रेम रोग, राम तेरी गंगा मैली, चाँदनी, दीवाना, कभी खुशी कभी गमकल न न हो जस्तो चर्चित चलचित्रमा उनी काम गरेकी हुन्।

सुषमा सेठ
Sushma Seth
सुषमा सेठ २०१३ मा
जन्म (1936-06-20) २० जुन १९३६ (उमेर ८७)
पेशाअभिनेत्री
कार्यकाल१९५६–वर्तमान[१]
धर्महिन्दु
सन्तान
आफन्तचारु शिजा माथुर (बहिनी)
राजकुमार सिन्घाजित सिंह (भिनाजु)
वेबसाइटhttp://sushmaseth.com/

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Stage plays performed from 1956-1990", अन्तिम पहुँच ६ डिसेम्बर २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्