सुवर्णेश्वर महादेव, भक्तपुर

भक्तपुरका प्रमुख धार्मिक स्थलहरु मध्य सुवर्णेश्वर महादेव मन्दिर पनि एक हो । भक्तपुरको कटुञ्जेको उच्चभागमा अवस्थीत यो महादेव शान्त र सुन्दर तथा हरियालीले भरिपूर्ण स्थानमा रहेको छ । उच्च भाग भएकोले यस स्थानबाट काठमाडौँ ललितपुर तथा भक्तपुरका अधिकांश भागको अवलोकन गर्न सकिन्छ ।

सुवर्णेश्वर महादेव, भक्तपुर
सुवर्णेश्वर महादेव, भक्तपुर
सुवर्णेश्वर महादेव, भक्तपुर
सुवर्णेश्वर महादेव, भक्तपुर
सुवर्णेश्वर महादेव, भक्तपुरबाट देखिएको दृष्य