सुल्तान (२०१६ चलचित्र)

भारतीय चलचित्र
(सुल्तान (२०१६ फिल्म)बाट अनुप्रेषित)

सुल्तान भारतीय हिन्दी चलचित्र हो । यस चलचित्रको निर्देशक अली अब्बास जाफर तथा यसका निर्माता आदित्य चोपडा हुन् । यसमा मुख्य प्रात्रमा सलमान खानअनुष्का शर्मा छन् ।

सुल्तान
चलचित्र सुल्तानको अधिकारिक पोस्टर।
निर्देशकअली अब्बास जाफ़र
निर्माताआदित्य चोपडा
मुख्य कलाकारसलमान खान
अनुष्का शर्मा
रणदीप हुड्डा
सम्पादनरामेश्वर भगत
सङ्गीतविशाल-शेखर
वितरक
कम्पनी
यश राज फिल्म
देशभारत
भाषाहिन्दी
बजेट७० करोड (युएस$९.८ मिलियन)[१][२]
बक्स अफिस ५२२.०६ करोड[२]

कथा सम्पादन गर्नुहोस्

कलाकारहरू सम्पादन गर्नुहोस्

निर्माण सम्पादन गर्नुहोस्

बक्स अपिस सम्पादन गर्नुहोस्

भारतिय बक्स अपिसमा ३००करोड क्लबमा सामेल हुन सफल यस चलचित्रले नेपाली बक्स अपिसमा पनि १०करोड भन्दा बढीको ब्यापार गर्न सफल भएको थियो।सुल्तान नेपाली बक्स अपिसमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म (नेपाली बाहेक)को रूपमा रहेको छ।

संगीत सम्पादन गर्नुहोस्

  1. बेबी को बेस पसन्द है
  2. जग घूमेया
  3. ४४० भोल्ट
  4. सुल्तान
  5. सच्ची मुच्ची
  6. बुल्लैया
  7. टुक टुक
  8. जग घूमेया (केटि)
  9. राइज अफ सुल्तान

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Stellar Debuts For Salman Khan And Anushka Sharma's 'Sultan'", Forbes, ६ जुलाई २०१६, अन्तिम पहुँच ७ जुलाई २०१६ 
  2. २.० २.१ "Box Office: Worldwide Collections and Day wise breakup of Sultan", Bollywood Hungama, ७ जुलाई २०१६, अन्तिम पहुँच ७ जुलाई २०१६