सुरिनामी मजदुर पार्टी

सुरिनामी मजदुर पार्टी (Surinaamse Partij van de Arbeid) सुरिनाममा एउटा राजनीतिक दल हो | दल १९८७मा स्थापना गरियो | एस. गिद्स दलको नेता हो |[१]

स्रोतहरू सम्पादन गर्नुहोस्