सुमो
सुमो एक किसिमको प्रतिस्पर्धात्मक कुस्ती खेल हो जहाँ "रिकिसी" (कुस्तीवाज)ले आफ्नो प्रतिस्पर्धीलाई वृत्ताकार घेरा (डोह्यो)बाट बाहिर ठेल्न कोसिस गर्छन् ।
मुख्य कला: | समात्ने |
---|---|
खेलिने शैली: | Full contact |
उत्पती स्थान: | Japan |
ओलम्पिक: | समावेस गरिएको छैन |
वेबसाइट: | www |
सुमो | |
---|---|
"कान्जी"मा सुमो |
जापानलाई यस खेलको जनक राष्ट्र भनिन्छ । विश्वभरमा जापानमा मात्र यस खेलका पेसेवर खेलाडी भेटिन्छन् ।