सुनिता कृष्णन
सुनिता कृष्णन (जन्म: सन् १९७२) भारतीय सामाजिक कार्यकर्ता र प्रज्वला नामको गैरसरकारी संस्थाको संस्थापक हुन् । प्रज्वला को मुख्य उद्देश्य कोठीमा बेचिएकी महिलाहरूलाई उद्वार गराउनु र समाजमा पुनर्स्थापित गराउनु हो ।[१]
सुनिता कृष्णन | |
---|---|
जन्म | १९७२ बेंगलोर, भारत |
मातृ शिक्षाप्रतिष्ठान | सेन्ट जोसेफ कलेज, बेंगलोर, मङ्गलोर विश्वविद्यालय |
पेशा | प्रज्वला, हैदरावादकी संस्थापक |
चिनारीको कारण | समाजवादी, प्रज्वलाको स्थापना, यौन कर्मी तथा उनीहरूका सन्तानको उद्दार तथा पुनर्स्थापन |
सुरुवाती जीवन
सम्पादन गर्नुहोस्कार्यगत जीवन
सम्पादन गर्नुहोस्धम्की
सम्पादन गर्नुहोस्कृष्णनलाई अझै पनि डर-धम्की आउने गर्छन, उनलाई १४ पटक हत्या गर्ने प्रयास भएको छ । उनको अनुसार एकपटक रिक्सा चढ्दा उनलाई सुमो-भ्यानबाट उनी चढेको रिक्सा लाई ठक्कर दिइयो; उनी बच्न भने सफल भइन् । उनी एसिड प्रहारबाट पनि बच्न सफल भइन, अर्को पटक बीस खुवाइ मार्ने षड्यन्त्रमा पनि भाग्यले बाँचिन् । कृष्णनको अनुसार यस्ता घटनाले उनलाई झन मजबुत बनाएको छ ।
सम्मान
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "गिरोह-बलात्कार बाँचेका उनको आघात मा एक फिलिम बनाउँछ ती शोषण लागि घर चल्छ", IBN Live, अन्तिम पहुँच २०१३-०३-०७।