सुनसरी नदी
सुनसरी नदीको नामबाट सुनसरी जिल्लाको नामाकरण भएको हो। सुनसरी नदी भरौल गाविस क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको हो। यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरसिंह, जल्पापुर हुँदै भारततर्फ बगेको छ।

"https://ne.wikipedia.org/w/index.php?title=सुनसरी_नदी&oldid=1186300" बाट अनुप्रेषित