सुक्खा बन्दगाह (कहिलेकाहीं आन्तरिक बन्दरगाह पनि) एउटा आन्तरिक इन्टरमोडल टर्मिनल हो जुन सडक अथवा रेलसंग सीधा जोडिएको हुन्छ र यस सडक अथवा रेलले सुक्खा बन्दगाहलाई सीधा समुद्री बन्दरगाहसंग जोड छ। सुक्खा बन्दरगाहले माल-सामानलाई आंतरिक गंतव्यहरूमा पठाउने केंद्रको रूपमा काम गर्छ।[१]

चित्र:Porto Seco do Distrito Federal.jpg
सङ्घीय जिल्ला, ब्राजिलमा भयेको एक सुक्खा बन्दरगाह।

थप भन्नुपर्दा, माल-सामान वितरणको सिलसिलामा, सुक्खा बन्दरगाहमा माल-भण्डारण, जमाउने सुविधा, सामान ढुवानी गर्ने वाहन जस्तै की रेलको डिब्बा र ट्रकको मेंटेनेन्स (रख-रखाव), भन्सार निकासी सुविधा इत्यादिको व्यवस्थाहरु पनि हुन सक्छ। सुक्खा बन्दरगाहको सुविधाहरूको तुलना समुद्री बन्दरगाहसँग गर्नु पर्यो भने समुद्री बन्दरगाह भन्दा सुक्खा बन्दरगाह बढ़ी आरामदायक हुन्छ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Feasibility Study on the network operation of Hinterland Hubs (Dry Port Concept) to improve and modernise ports' connections to the hinterland and to improve networking", InLoc, जनवरी २००७, मूलबाट २००८-०४-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०३-१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)