सिमी गरेवाल
सिमी गरेवाल (जन्म १७ अक्टोबर १९४७) एक भारतीय अभिनेत्री र भारतीय वार्ता शोकी प्रस्तोता हुन् । उनलाई डो बदन, साथि, मेरा नाम जोकर, सिद्दार्थ र कर्ज मा गरिएको अभिनयको लागि चिन्ने गरिन्छ । उनले आफ्नै नामको एक वार्ता शोमा प्रस्तोताको कार्य गर्छिन ।
सिमी गरेवाल | |
---|---|
जन्म | सिम्रिता गरेवाल १७ अक्टोबर १९४७ लुधियाना, पञ्जाब, भारत |
पेशा | अभिनेत्री, निर्माता, निर्देशक |
कार्यकाल | १९६२-वर्तमान |
जीवनसाथी | रवि मोहन (विच्छेद) |
आफन्त | पामेला चोपडा (काकी) यश चोपडा (काका) आदित्य चोपडा (भतिज) उदय चोपडा (भतिज) |
वेबसाइट | वेबसाइट |
जीवनी
सम्पादन गर्नुहोस्सिमी गरेवालको जन्म लुधियाना, पञ्जाब, भारतमा जाट परिवारमा भएको हो ।[१][२] उनको बुवा भारतीय सैनिकमा ब्रिगेडियर थिए । सिमी संयुक्त राज्यमा हुर्केकी थिइन् ।[३][४][५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://www.ndtv.com/photos/entertainment/happy-birthday-simi-grewal-8404
- ↑ http://www.filmibeat.com/celebs/simi-garewal/biography.html
- ↑ Rendezvous with Simi Garewal – The Times of India. Timesofindia.indiatimes.com (1 February 2004). Retrieved on 26 June 2011.
- ↑ [१] वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-३० मिति
- ↑ Siddhartha (1972). PopMatters. Retrieved on 26 June 2011.