सिभिल मल (अङ्ग्रेजी: Civil Mall) काठमाडौँको सुन्धारामा अवस्थित सपिङ मल हो । यो सपिङ मल काठमाडौँको ठूलो मलहरू मध्ये एक हो । [२] यसमा सिनेमा हल, रेष्टुरेन्ट, पसलहरू तथा खेल्ने स्थानहरू रहेको छ ।

सिभिल मल
स्थानसुन्धारा, काठमाडौँ
मालिकसिभिल ग्रुप [१]
तल्लाहरू

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्