सिन्धुली उपत्यका ऐतिहासिक सिन्धुलीगढीको दक्षिणी भागमा अवस्थित रहेकोछ । बि.पि. राजमार्ग महोत्तरीको वर्दिबासदेखि ३७ कि.मी. उत्तरमा अवस्थित यस उपत्यका कमला नदीको उद्गम स्थल हो । यस उपत्यकाको पश्चिममा मरिन खोलाले बनाएको साङ्गुरो उपत्यका मरिण उपत्यका पर्दछ भने पूर्वमा कमला त्रियुगा उपत्यकाका रहेकोछ । अझै सम्म कमै मात्र विकासका संरचना देख्न पाएको यो उपत्यका मकवानपुर जिल्ला (पश्चिम) तथा सिन्धुली जिल्ला (पूर्व)मा विभाजित छ।

भूगोल सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्