सिन्दुर हिन्दु संस्कृति अनुसार विवाहित महिलाद्वारा सिउँदोमा लगाइने रातो वा सुन्तला-रातो रङको पदार्थ हो ।