सावित्री राजर्षि अश्वपति की छोरी थीइन्| उनले वनवासी राजा द्युमत्सेनको छोरा सत्यवानलाई पतिको रूपमा स्वीकार गएको थिइन्। सावित्रीको पति सत्यवानको मृत्यु पछी, सावित्रीले आफ्नो तपस्याको बलले सत्यवानलाई पुनर्जीवित गर्रेकी थिइन| सावित्रीको कहानी मृत्यु माथि मनुष्यको विजयको कहानी हो|

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्