सामान्य वर्तमान - कुनै काम अहिलेको समयमा हुने वा भईरहेको अवस्था जनाउने पुरा हुनु तर पुरा हुनु वा नहुनुका बारेमा केही नबताउने क्रियापदको पक्षलाई सामान्य वर्तमान भनिन्छ । सामान्य वर्तमान पक्ष जनाउन धातुमा छु,छौ,छस्, आदि प्रत्ययहरु जोडिन्छन् ।