सापेक्षविराम एक विराम चिह्न हो जसमा दुई समान आकारका थोप्लाहरू ठाडो रूपमा पङ्क्तिबद्ध हुन्छन्।[१] एक सापेक्षविराम अक्सर एक व्याख्या, एक सूची, वा एक उद्धृत वाक्य अघि हुन्छ।[२] यो समय मा घण्टा र मिनेट को बीच, र मेडिकल जर्नल उद्धरण मा केही तत्वहरू बीच पनि प्रयोग गरिन्छ।[३]

:
सापेक्षविराम चिह्न
युनिकोडमाU+003A : COLON (HTML :)

प्रयोग सम्पादन गर्नुहोस्

आधुनिक नेपाली प्रयोगमा, पूर्ण वाक्य कोलोन भन्दा अगाडि हुन्छ, जबकि सूची, वर्णन, व्याख्या वा परिभाषाले यसलाई पछ्याउँछ।[४]

नेपाली साहित्यका महाकवि: लक्ष्मीप्रसाद देवकोटा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Colon", The Punctuation Guide, अन्तिम पहुँच २२ नोभेम्बर २०२० 
  2. "punctuation", The Economist Style Guide 
  3. "Colon", The Punctuation Guide, अन्तिम पहुँच २२ नोभेम्बर २०२० 
  4. "Colons: How to Use Them", The MLA Style Center (en-USमा), २०१७-०९-२०, अन्तिम पहुँच २०२०-०८-१७