साझेदारी (अङ्ग्रेजी: Partnership) भन्नाले यस्तो गठबन्धन हो जसमा दुई वा सो भन्दा बढी पक्षहरू साझेदारको रूपमा आपसी उद्देश्य पूर्तिको लागि एकिकृत रूपमा समन्वयकारी तरिकाले कार्य गर्ने गर्दछन् । साझेदारीमा साझेदारहरूले व्यक्ति, संस्था, विद्यालय, सरकार हुन सक्दछन् ।  

Society.svg
साझेदारी / साझेदार

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्