साईबाबा (स्पष्टता)
(साई बाबाबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो अस्पष्ट पृष्ठले साईबाबासँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |
साई एक बिबादास्पद तर धेरै अनुयायीहरू भएका यी धर्मगुरुका समर्थकहरू तलका तीन अवतारलाई साईबाबा भन्छन।
- सत्य साई (जन्म सन् १९२६ ): बास्तबिक नाम सत्यनारायण राजु, आफूलाई शिरडि साइको अबतार मान्छन।
- शिरडि साई (सन् १८३५ – १९१८), भारतिय गुरु