साइ (स्पष्टता)
साइ शब्दले निम्न कुराहरू बुझ्न सकिन्छ:
- साइ, आओमोरी, जापनको एक गाउँ
- साइ (टापु), नाइल नदी, सुडान
- साइ (जाती) वा ली (जाती), चीनको एक अल्पसंख्यक जाती
- साइ (इजिप्टका प्राचीन भगवान) भाग्यका देवता
- सत्य साई (जन्म सन् १९२६ ): वास्तबिक नाम सत्यनारायण राजु, आफूलाई शिरडि साइको अवतार मान्छन।
- शिरडि साई (सन् १८३५ – १९१८), भारतीय गुरू
- प्रेम साई, अर्का साइका अवतार
- साई, दक्षिण कोरियाका प्रख्यात गायक
यो अस्पष्ट पृष्ठले साइसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |