समूहवाद
समूहवाद अराजकताबादकै आधुनिक रुप हो । यस्लाई समाजवादी धाराको राज्य अधिनस्त समूहको रुपमा बुझ्दा गलत हुन्छ । यतार्थमा निजी वा झुण्डको स्वार्थ खातिर समुह बनाउने सोच/चिन्तन नै समूहबाद हो ।

"https://ne.wikipedia.org/w/index.php?title=समूहवाद&oldid=1068370" बाट अनुप्रेषित