समीक्षा अधिकारी (जन्म २००५) पोखरा, नेपालकी एक नेपाली गायिका हुन्। उनी नेपाली चलचित्र ‘नाई नभन्नु ल ४’ को गीत ‘बालापनको उमर’ सार्वजनिक गरेपछि गायिकाको रुपमा चर्चामा आएकी थिइन्।[१][२]

समीक्षा अधिकारी
जन्म२००५
पेशागायिका

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "समीक्षाको माया जालैमा : RajdhaniDaily.com", डिसेम्बर २४, २०२०। 
  2. "१६ वर्षे समीक्षाले ‘बालापन’ मै कमाएको ख्याति"