समस्थानिक (isotope) भनेको त्यस्ता रासायनिक तत्व हुन् जसको नाभिकमा प्रोटोनहरूको संख्या (अर्थात परमाणु क्रमांक) समान हुन्छ तर तिनको नाभिकमा न्युट्रोनहरूको संख्या अलग-अलग हुन्छ। यिनको रासायनिक गुण त प्रायः समान हुन्छन् किन्तु केही भौतिक गुण भिन्न हुन्छन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्