समझदारी पत्र

दुई वा बहु पक्षहरू बीच भएको समझदारीको पत्र

दुई वा दुई भन्दा बढी पक्षहरू बिच भएको सहमतिहरू समावेश गरी कानुनी रूपमा बाध्य हुने गरी हस्ताक्षर सहितको कागजातलाई समझदारी पत्र (अङ्ग्रेजी: Memorandum of Understanding) भनिन्छ । यस कागजातमा कुनै साझा विषयमा समझदारीका शर्त तथा विवरणहरू उल्लेख गर्ने गरिन्छ ।